२३० विद्यार्थीलाई नेपाली भाषा सिकाउँदै शब्दमाला

Sabdamala_Nepali language school_sixsth anniversary_2019

Source: sbs nepali

अस्ट्रेलियामा हुर्किरहेका नेपाली पृष्ठभूमिका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग परिचित राखिरहन प्रयासरत नेपाली भाषा विद्यालय शब्दमालाको स्थापनाको छ वर्ष पुगेको उपलक्ष्यमा शनिवार एक विशेष कार्यक्रमको आयोजना गरिएको छ।


दक्षिण सिड्नीको हर्स्टभिलमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए।
नेपाली परम्परागत भेषभुषामा चिटिक्क परेका बालबालिकाहरूका साथ कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
सिड्नीका ६ वटा सबर्बमा रहेका शब्दमालामा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या २३० रहेको विद्यालयकी अध्यक्ष अर्चना गुरुङले जानकारी दिइन।

कार्यक्रमका केही झलक तस्बिरहरूमा ।
Sabdamala_Nepali language school_sixsth anniversary_2019
शब्दमालाकी अध्यक्ष अर्चना गुरुङ विद्यार्थीहरूलाई प्रस्तुतिको अन्तिम तयारी गराउँदै Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
आफ्नो प्रस्तुतिबारे छलफलमा व्यस्त विद्यार्थीहरू Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
आफ्नो प्रस्तुतिबारे छलफलमा व्यस्त विद्यार्थीहरू Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
नेपाली तथा अस्ट्रेलियाली राष्ट्रिय गाना प्रस्तुत गर्दै शब्दमालाका विद्यार्थीहरू Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
साना बालबालिकाका प्रस्तुतिहरू हेरेर मख्ख अभिभावकहरू Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
"अस्ट्रेलियामा रहेका नेपाली समुदाय नेपाल प्रति नै केही गरौँ भन्ने सोच मैले सबैमा देखेको छु": प्रमुख अतिथि अस्ट्रेलियाका लागी नेपाली राजदूत महेश राज दाहाल Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
नेपाली परम्परागत भेषभुषामा सुसज्जित विद्यार्थीहरू Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
खेल्नु पनि त पर्‍यो Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
कार्यक्रम हेर्न उपस्थित पाहुनाहरू Source: sbs nepali
Children in traditional Nepali outfit.
नेपाली परम्परागत भेषभुषामा सुसज्जित विद्यार्थीहरू Source: SBS Nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
शब्दमालामा रमाउन थालेका जस र अनुशी Source: sbs nepali
Sabdamala_Nepali language school_sixsth anniversary_2019
अदित आफ्ना बुबा भारत मणि पौडेलसँग Source: sbs nepali

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand