हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अप्रिल २०२२

Source: AAP
आज ग्रीक अर्थोडक्स इस्टर आइतबार र आज प्रमुख पार्टीहरू विभिन्न क्षेत्रमा रकम खर्चिने वाचाहरूका साथ चुनावी अभियानमा, पश्चिमा सहयोगीहरूले पर्याप्त हतियार उपलब्ध गराए आफ्ना गुमेका क्षेत्रहरू पुन आफ्नो नियन्त्रणमा ल्याउन सक्ने युक्रेनी राष्ट्रपतिको भनाई र नेपालमा स्थानीय तहको निर्वाचनका लागी मनोनयन दर्ता आजबाट लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share