एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा पीआर नभएकाले 'होम लोन' पाउँछन् कि पाउँदैनन्?

A representative image of a couple after purchasing their first home.

A representative image of a couple after purchasing their first home. Credit: courtneyk/Getty Images

अस्ट्रेलियामा घर किन्ने ऋण पाउन 'पर्मानेन्ट रेजिडेन्ट' हुनै पर्ने हो त? यो लगायत भिक्टोरिया सरकारले पहिलो पटक घर किन्ने योग्य व्यक्तिहरूका लागि अक्टोबरदेखि जारी गरेको छुटबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


कुराकानीका मुख्य विषयहरू:
  • भिक्टोरिया सरकारले जारी गरेको 'स्ट्याम्प ड्युटी एक्जेम्पसन' के हो र यसका लागि को-को योग्य छन्?
  • नेपाली भाषीहरूको ठुलो जनसङ्ख्या रहेको मेलबर्नको उत्तरी सबर्ब ग्लेनरोइमा पछिल्लो समयमा बिक्रीका लागि राखिएका घरहरू बढ्न थालेका छन्। यसको कारण के हो?
  • के अस्ट्रेलियामा 'होम लोन' पाउन स्थायी बासिन्दा वा 'पर्मानेन्ट रेजिडेन्ट' हुन अनिवार्य छ?
सुन्नुहोस्
nepali_161224_BishwasBhattaraiOCT24part2 image

एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा पीआर नभएकाले 'होम लोन' पाउँछन् कि पाउँदैनन्?

10:17
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू मार्फत वा गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand