एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार १२ डिसेम्बर २०२१

Queensland Treasurer Cameron Dick speaks at a press conference in Brisbane, Sunday, December 12, 2021. Queensland will prepare to open its borders to COVID hotspots from 1am tomorrow. (AAP Image/Jono Searle) NO ARCHIVING

Queensland Treasurer Cameron Dick speaks at a press conference in Brisbane, Sunday, December 12, 2021. Source: AAP

आइतवार १२ डिसेम्बर २०२१ को हाम्रो रेडियो कार्यक्रममा: पछिल्ला अस्ट्रेलियाली, नेपाली तथा अन्तर्राष्ट्रिय समाचारहरूका साथै नेपालबाट अस्ट्रेलिया आउन लागेका एक जोडी हजुरबुवा हजुरआमासँगको कुराकानी, अस्ट्रेलियाको एक चिडियाखानामा राखिएको एक सिङे गैँडाको बच्चाको नाम कसरी 'हरि' रहन गयो भन्ने बारे एक रोचक रिपोर्ट लगायत अस्ट्रेलियामा डिजिटल मुद्रालाई नियमन गर्ने सरकारी निर्णय सम्बन्धी चर्चा र सिड्नीकी एक नेपाली पुष्प व्यवसायीसँगको अन्तर्वाता सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand