यसपटकको सिड्नी मार्डी ग्रा परेडमा एसबीएस नेपाली पनि सहभागी हुने

Participants take part in the 42nd annual Gay and Lesbian Mardi Gras parade in Sydney, Saturday, February 29, 2020.

Participants take part in the 42nd annual Gay and Lesbian Mardi Gras parade in Sydney, Saturday, February 29, 2020. Source: AAP

विश्व प्रख्यात सिड्नी गे एण्ड लेस्बियन मार्डी ग्रा परेडमा पहिलो पटक एसबीएस नेपालीकी दिनिता रिसालको पनि उपस्थिति रहने भएको छ।


यसबारे थप जानकारी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
शनिबार, ६ मार्च २०२१ मा कोरोनाभाइरसका कारण सिड्नीको अक्स्फर्ड स्ट्रीटको सट्टा सिड्नी क्रिकेट ग्राउण्डमा आयोजना हुने ४३ औं मार्डी ग्रा परेडमा दिनिता रिशाल अन्य एसबीएस कर्मचारीहरुको साथमा सहभागी हुनेछिन्। 

परेडको लागि यस वर्षको थीम हो "उदय"।

सन् २०२० मा देखिएका चुनौती र कठिनाइ बाट माया, दया, आदर र समझदारी का साथ उदयमान हुन एलजीबीटीक्युआइ+ समुदायहरुलाई उक्त थीम मार्फत आग्रह गरिएको छ।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand