सोसल मिडियाको प्रयोगः 'नेपालमा फोन गर्न र आफन्तहरुको अपडेट लिन'

social media.png

some members of the Nepali community stated that they primarily use social media for calling family and friends overseas and staying updated. Source: SBS / Krishna Pokhrel

प्रविधिको सहज उपलब्धिसँगै अहिले सोसल मिडियाको प्रयोग पनि बढेको पाइन्छ। साथी भाइ र परिवारको अपडेट लिन, सर्म्पकमा रहन वा नयाँ सूचना वा जानकारीका लागि पनि सोसल मिडियाको प्रयोग हुँदै आइरहेको छ। तर यसका नकारात्मक पाटाहरू पनि रहेको बताइन्छ। हामीले अस्ट्रेलियामा रहेका नेपाली समुदायका केही सदस्यलाई सोसल मिडिया के का लागि बढी चलाउनुहुन्छ भनेर प्रश्न गरेका छौ। नेपालमा रहेका आफन्त र नातागोतासँग सम्पर्कमा रहन र दैनिक जानकारी प्राप्त गर्न सोसल मिडिया निकै महत्त्वपूर्ण रहेको हामीसँगको कुराकानीमा उनीहरूले बताएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand