'अस्ट्रेलियाको पढाइले धेरै मिहिनेत गर्न सिकाउँछ': कामाक्षी शर्मा पोख्रेल

Kamashi Sharma Pokhrel (right) receives the ISLA certificate from Clover Moore (centre), the Lord Mayor of Sydney.

Kamashi Sharma is one of the graduates of the International Student Leadership and Ambassador program (ISLA) which brings students together for training and volunteering. Source: SBS / Sunita Pokharel

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारी तहबाट वार्षिक 'इन्टरनेसनल स्टुडेन्ट लिडरशिप एन्ड एम्ब्यासडर प्रोग्राम' आयोजना हुने गरेको छ। सन् २०२४ मा सिटी अफ सिड्नीले गरेको कार्यक्रमका 'ग्र्याजुएट'हरू मध्ये नेपाली विद्यार्थी कामाक्षी शर्मा पोख्रेल पनि एक हुन्। नेपालमा आफ्नो पहिलो मास्टर्स डिग्री प्राप्त गरेपछि अस्ट्रेलियामा एमबीए गर्न पोख्रेल कसरी आकर्षित भइन्, र यसै क्रममा ‘इस्ला’ एम्ब्यासडर कसरी बन्न पुगिन्? यस बारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand