सुखसूत्र: सरल जीवनका सूत्रहरु

Sukha-Sutra

Source: Facebook

सबै मानिस सुख पुर्वक बाच्न योग्य छन् केवल स-साना दिनचर्याहरुलाई राम्ररी सम्पादन गर्न सिक्नुपर्ने धारणा, विमोचनकै दिन १००० प्रति बिक्रि भएको किर्तिमान राख्न सफल पुस्तक सुखसूत्रका लेखक, आचार्य राजन शर्माको छ।


हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस् उत्प्रेरणा बाड्ने क्रममा २३ देशका २७ भन्दा बढी शहर पुगिसकेका शर्माका अनुसार सुखसूत्रले पाठकहरुलाई घच-घचाएको छ, बढी पिरोल्ने कुरालाई कसरी हल गर्ने भन्ने बारे। आधुनिक एवं व्यस्त जीवनशैलीको वावजुद, आजकालका महत्वाकांक्षी मानिसहरुलाई सकारात्मक साहित्य एवं उत्प्रेरणाबाट खुसी तुल्याउन शर्मा लागिपरेका छन्। मानिसले आफ्ना जिन्दगीमा आउने स-साना अफ्ठेराहरुलाई कसरी सुल्झाउने, श्रीमान श्रीमती बीचको झगडा कसरी मिलाउने, कसरी स्वस्थ रहने, भोजनलाई कसरी शुद्ध गर्ने आदि बारे लेखेको आफ्नो पुस्तकबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand