एटीओसँग ट्याक्स टक: मेरो सुपर कानूनी रूपमा मैले कहिले झिक्न सक्छु?

Tax Talk with ATO

When can I legally take out my super? Source: ATO

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग सुपरएन्नुएसन वा निवृतीभरणको बारेमा छलफल गर्दैछौँ। आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: सुपरएन्नुएसन कहिले झिक्न मिल्छ ? यदि कसैले सुपर चाँडै झिकिदिन सहयोग गर्छु भन्यो भने? समय अगावै सुपर झिकेको खण्डमा के-कस्तो दण्डको भागीदार हुनुपर्छ? सुपर बारे थप जानकारी कहाँ पाइन्छ?


उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand