'हिजो आजका कुरा कहिल्यै पुरानो हुँदैन'

Nitesh Raj Pant (Right) and Sakar Pant.jpeg

Nitesh Raj Pant (Right) and Sakar Pant. Source: SBS / Sunita Pokharel

९० को दशकको अन्त्यतिरबाट टेलिभिजनमा प्रसारण हुन सुरु भएको हिजोआजका कुरा रातीको ८ बजे अधिकांश नेपालीहरूको घरमा हेरिने टेलिचलचित्र हुने गर्दथ्यो। सोही कार्यक्रमका टोलीद्वारा निर्मित चलचित्र हिजो आजका कुरा अस्ट्रेलियाका विभिन्न सहरहरूमा देखाइएको छ। चलचित्रलाई अस्ट्रेलियाको बजारमा ल्याएको फ्युजन मिडिया प्रोडक्सनका नितेशराज पन्त र चलचित्रका निर्देशक साकार पन्तले केही वर्ष अगाडी नै प्रदर्शनमा आउनु पर्ने चलचित्र कोभिड महामारीका कारण ढिलो बजारमा आएको भए पनि यसको विषय बस्तु पुरानो नहुने बताएका छन्।


LISTEN TO
nepali_01012023_hijoajakakura image

नितेशराज पन्त र साकार पन्तसँग गरिएको कुराकानी सुन्नुहोस्।

15:44
LISTEN TO
nepali_01122022_MovieNiteshRajPanta image

चलचित्रबारे केहि समय अगाडी नितेशराज पन्तसँग गरिएको कुराकानी सुन्नुहोस्

08:11

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand