'सरकारको तर्फबाट फन्डिङ गर्ने राम्रो व्यवस्था छैन': पेरिस ओलम्पिक्सका लागि कस्तो छ नेपालको तयारी?

Nepal's team for the Paris 2024 Olympics.

Nepal's team for the Paris 2024 Olympics. Source: Facebook / Nepal Olympic Committee

शुक्रवार, २६ जुलाईदेखि सुरु हुने पेरिस ओलम्पिक्समा नेपालको तर्फबाट सात खेलाडी सहभागी हुँदै छन्। अस्ट्रेलियाको समय अनुसार भने यो शनिवार, २७ जुलाईमा पर्दछ। ओलम्पिक्समा नेपालको तयारी र प्रदर्शनबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand