अस्ट्रेलियामा बचत अनुपात १७ वर्ष यताकै न्यून: बचत बढाउन के गर्ने?

The Australian household savings ratio has hit a 17 year low, with just 1.1% of disposable income being saved.

An economist Krishna Hamal shares his views on how people can save more with cost of living pressures forcing many households to reshuffle their budget. Credit: Getty Images/ Jennifer A Smith/ Facebook/ Krishna Hamal

अस्ट्रेलियामा घरेलु बचत अनुपात बितेका १७ वर्षमा सबैभन्दा न्यून भएको, र आम्दानीको केवल एक दशमलव एक प्रतिशत मात्र बचत हुने तथ्याङ्कले देखाएको छ। सरकारद्वारा ल्याइएको मौद्रिक नीतिले सर्वसाधारण मर्कामा परेको बताइदा यस्तो अवस्थामा तत्कालको लागि यसको प्रभाव कम परोस् भन्नको लागि व्यक्तिगत तवरमा चाहिँ के गर्न सकिन्छ त भन्ने बारे क्यानबेराबाट अर्थविद् कृष्ण हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।



  • नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand