'हिमाल कै लागि जन्मिएको थिएँ': 'फोर्टीन पीक्स' कीर्तिमान बनाउने कलिला आरोही निमा रिन्जी शेर्पा

Nima Rinji Sherpa is the youngest person to summit all 14 of the world’s highest peaks

Nima Rinji Sherpa is the youngest person to summit all 14 of the world’s highest peaks Source: Supplied / Nima Rinji Sherpa

निमा रिन्जी शेर्पाले गत अक्टोबरमा सबैभन्दा कम उमेरमा विश्वभर रहेका ८००० मिटर माथिका १४ हिमाल चढ्ने आरोहीको कीर्तिमान बनाएका छन्। १८ वर्षीय शेर्पाले हिमाल चढ्दाको अनुभव र भविष्यको उद्देश्य लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


सुन्नुहोस्
nepali_011124_NimaRinjiNepalPrayas image

'फोर्टीन पीक्स' कीर्तिमान बनाउने कलिला आरोही निमा रिन्जि शेर्पा

10:55
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand