भूतपूर्व राजपरिवारका लागि गाएको स्मरणका साथ मालश्री गानको विधा सम्हालेका यी मङ्गलिनी

Malanginis Rohita Suwal and Dhan Kumari Dangol share their experience of singing Malshree songs.

Malanginis Rohita Suwal and Dhan Kumari Dangol share their experience of singing Malshree songs. Source: SBS / Sewa Bhattarai

दशैँको सातौँ दिन नेपालको हनुमान ढोकामा फूलपाती भित्र्याइन्छ, र त्यो कामलाई उत्सवका रूपमा मनाउँदै थुप्रै साङ्गीतिक टोलीले गाउने र बजाउने गरेका छन्। तिनै मध्ये एक हुन्, मङ्गलिनीको टोली, जसले दशैँभरि नै हनुमान ढोकाको दशैँ घरमा मङ्गल गीत पनि गाउने गरेका छन्। हाल नेपालमा नौ जना मङ्गलिनी रहेका छन्, जस मध्ये छ जनाले भूतपूर्व राजपरिवारका शुभ अवसरहरूमा समेत मङ्गल गान गाउने गरेका थिए। यो विशेष विधा सम्हालेर बसेका दुई जना मङ्गलिनी रोहिता सुवाल र धनकुमारी डङ्गोलसँग नेपाल संवाददाता सेवा भट्टराईले दशैँका अवसरमा गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand