विदेशी गुप्तचरदेखि गृहमन्त्रीसम्मलाई असहज बनाउने यी नेपाली पत्रकारले आफूमाथि भने कत्तिको जोखिम देख्छन्?

Journalist Krishna Prasad (KP) Dhungana published his book 'Open Secret' more than a decade ago.

Journalist Krishna Prasad (KP) Dhungana published his book 'Open Secret' more than a decade ago. Credit: Facebook/ KP Dhungana

तात्कालिन गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाको नागरिकता प्रकरणबारे पहिलो पटक कलम चलाउने पत्रकार कृष्ण प्रसाद (केपी) ढुंगानाले नेपालमा भएका हाइ प्रोफाइल हत्याका बारेमा गरेको खोजले पुस्तककै रूप लिएको थियो। 'ओपन सेक्रेट' नामको पुस्तकका लेखक र उकेरा अनलाइनका प्रधान सम्पादक केपी ढुंगानाले एसबीएस नेपालीसँगको कुराकानीमा खोज पत्रकारिताका जोखिम र ध्यान दिनु पर्ने कुराहरू बारे बताएका छन्।


सुन्नुहोस्
nepali_021024_KPDhunganaInt2Updated image

पत्रकार केपी ढुंगानासँग गरिएको कुराकानी

20:20

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand