नेपालमा पर्यटकहरूको क्रिसमस र न्यु यर: कोही घुम्न मै व्यस्त, कोही परिवारलाई 'मिस' गर्दै

Tourists visiting Nepal shared their Christmas and New Year's plans.

Tourists visiting Nepal shared their Christmas and New Year's plans. Credit: SBS Nepali / Prayas Dulal

क्रिसमस र न्यु यरको मौकामा नेपाल घुम्न पुगेका केही पर्यटकले आफूहरूले निकै रमाइलो गरिरहेको बताएका छन्। घरपरिवारबाट टाढा भए तापनि नेपालका विभिन्न स्थानमा घुमघाम गर्दै समय कटाउने उनीहरूको भनाइ छ। काठमाण्डूको ठमेल घुम्दै गरेका केही पर्यटकहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।


सुन्नुहोस्
nepali_261224_nepalreportchristmas image

नेपालमा पर्यटकहरूको क्रिसमस र न्यु यर

05:24
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand