उँधौली पर्व: बाली लगाउँदा कीरा-फट्याङ्ग्रा मरेकोमा प्रकृतिसँग माफी माग्दै गरिने पूजा

Udhauli Parva: A ritual is performed to seek forgiveness from nature for the unintended harm caused to pests during crop planting.

Udhauli Parva: A ritual is performed to seek forgiveness from nature for the unintended harm caused to pests during crop planting. Source: SBS / Sewa Bhattarai

मङ्सिर पूर्णिमामा पर्ने उँधौली पर्व नेपालका थुप्रै किराँत समुदायले मनाउने गर्छन्। ती मध्ये एक हो, नेपालको मध्य र पुर्वी पहाडी र हिमाली जिल्लाहरूमा बसोबास गर्ने कोइँच सुनुवार समुदाय। यो वर्ष डिसेम्बर १५ मा परेको उँधौली पर्वको अवसरमा सुनुवार संस्कृतिकी ज्ञाता तथा अभियन्ता शोभा सुनुवारले एसबीएस नेपालीसँग उँधौली पर्व, प्रकृतिसँग यसको सम्बन्ध, र यस्ता आदिवासी अभ्यासलाई राज्यले गर्ने व्यवहारका बारेमा गरेको कुराकानी सुन्नुहोस्।


सुन्नुहोस्
nepali_131224_UdhauliParwa.mp3 image

उँधौली पर्व बारेको रिपोर्ट

12:04
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand