मेलबर्नको बहुसाँस्कृतिक समुदायमा कोरोनाभाइरस रोकथामका चुनौतीहरूबारे दुई नेपाली नर्सको भनाई

Prabha Shrestha and Jamuna Parajuli

Source: Prabha Shrestha and Jamuna Parajuli

भिक्टोरियाको नेपाली समुदायमा महिला सशक्तीकरण र घरेलु हिंसाबाट पीडितहरूलाई सहयोग पुर्‍याउने कामका लागि परिचित नामहरू मध्येका हुन् प्रभा श्रेष्ठ र जमुना पराजुली।


कोरोनाभाइरस महामारी भन्दा पहिले यस नर्सद्वयले शरणार्थी र आप्रवासीहरूलाई सांस्कृतिक र भाषिक हिसाबले विविध (सीएएलडी वा क्याल्ड) समुदायका लागि सहयोग पुर्‍याउन काम गरिरहेका थिए। 

 तर महामारीको सुरुवातसँगै श्रेष्ठ र पराजुली मानिसहरूलाई कोरोनाभाइरसको रोकथामका उपायहरूको बारेमा शिक्षित गर्न लागिपरेका छन् र काम गर्दै जाँदा यसले केही अप्रत्याशित चुनौतीहरू निम्त्याएको उनीहरूको कथन छ।

श्रेष्ठ र पराजुलीसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।


प्रत्येक बिहीबार र आइतबार तपाईंले एसबीएस नेपाली अपराह्न ४ बजे  एसबीएस रेडियो २ मा सुन्न सक्नुहुनेछ।
तपाईँको क्षेत्रमा कुन फ्रिक्वेन्सीमा एसबीएस रेडियो बज्छ भनेर थाहा पाउन हाम्रो  जानुहोस्।
 मार्फत हाम्रो प्रसारण सुन्न, ‘SBS Radio’ खोज्नुहोस्।

पोडकाष्ट
तपाईंले एसबीएस नेपालीलाई  र मा पनि सुन्न सक्नुहुनेछ।
spotify.png
google_podcast.png
apple_podcasts.png
एसबीएस रेडियो एप 
एसबीएस नेपाली रेडियोको प्रत्यक्ष प्रसारण र पोडकाष्टहरू एकै ठाउँमा सुन्न  डाउनलोड गर्नुहोस्।
apple_store_0.png
google_play_0.png

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand