क्षतिपूर्ति वापतको रकम छोरीको नाममा दान दिने छु: उर्मिला प्रधान

Nepali People attend a candlelight vigil to remember US-Bangla Plane Crash victims

Nepal People attend in a candlelight vigil to remember US-Bangla Plane Crash victims in Kathmandu. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images) Source: Narayan Maharjan/NurPhoto via Getty Images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस-बाङ्ग्ला एयरलाइन्सको विमान दुर्घटना भएको मङ्गलवार एक वर्ष पुग्यो। उक्त दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो। जसमा २३ जना नेपाली थिए र त्यसमा अधिकांश बाङ्ग्लादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरू परेका थिए। उक्त घटनामा निधन भएकी २४ वर्षीया डा श्वेता थापाकी आमा उर्मिला प्रधानसँग हामीले उनले गत एक वर्ष कसरी बिताइन् भनेर सोधेका थियौँ।


हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand