'मान्छेलाई के आइलाग्छ आफ्नो कन्ट्रोलमा हुँदैन, तर म कसरी अगाडी बढ्छु भन्ने आफ्नो चोइस हुँदो रहेछ'

Om Dhungel (C) launched his autobiography "Bhutan to Blacktown - Losing Everything and Finding Australia" written contributions from journalist James Button (R).

Om Dhungel (C) launched his autobiography "Bhutan to Blacktown - Losing Everything and Finding Australia" written contributions from journalist James Button (R). Credit: SBS Nepali/Sameer Ghimire

सन् १९९० तिर भुटान छाड्न बाध्य बनाइएका र शरणार्थीका रूपमा नेपाल हुँदै अस्ट्रेलिया आइपुगेका ओम ढुङ्गेलले आफ्नो जीवनी बारे एक पुस्तक लेखेका छन्। अस्ट्रेलियाको प्रतिष्ठित पत्रकारिता पुरस्कार वक्ली तथा मेलबर्न क्विल अवर्डहरू जित्न सफल जेम्स बटनको सहयोगमा ढुङ्गेलले लेखेको आत्म जीवनी “भुटान टु ब्लाकटाउन - लुजिङ एभ्रीथिङ एन्ड फाइन्डिङ अस्ट्रेलिया” केही दिन अघि सिड्नीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक भएको थियो। ढुङ्गेल, बटन लगायत उक्त लोकार्पण कार्यक्रममा उपस्थित मानिसहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand