'अस्ट्रेलियाको नेपाली समुदायलाई पत्रकारिता बुझाउनु आवश्यक छ'

Tika Karki Journalism Award 2023

Journalists Hemanta Kafle (second from left) and Rishi Acharya (centre) were awarded the Tika Karki Journalism Award 2023 on the occasion of World Press Freedom Day. Source: Facebook / Chiranjebi Raj

हरेक वर्ष मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइने क्रममा अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन (एन्जा)लेअस्ट्रेलियाका सक्रिय नेपाली पत्रकारहरूलाई सम्मानित गर्नका लागि एक कार्यक्रम आयोजना गरेको थियो। "टिका कार्की जर्नलिजम अवार्ड"को उक्त पहिलो संस्करण बारे एन्जाका अध्यक्ष चिरञ्जीवी राज देवकोटासँगको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand