'हामी तीन-चार दिन हिँडेर भए पनि काठमाण्डू जान तयार थियौँ: नेपालमा बाढी प्रकोप पछि

Nepal flood and landslide killed more than 126 people many missing

Rescue personnel conduct rescue and search operation at the landslide area after vehicles along with the passengers were buried in the landslide caused by the heavy rain at the Tribhuvan highway in Dhading, Nepal on September 29, 2024. Source: Anadolu / Sunil Pradhan/Anadolu via Getty Images

नेपालमा बिहीवार, २६ सेप्टेम्बरदेखि केही दिन निरन्तर भएको वर्षा पछि आएको बाढी र पहिरोले देशभर ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका छन्। प्रमुख सडक मार्गहरू अवरुद्ध हुनुका साथै खाद्य सामाग्री र हवाई यात्राको मूल्य बढेको नेपाल संवाददाता सेवा भट्टराईले बताएकी छिन्। यो लगायत काठमाण्डू वरिपरिका बाटोहरू ठप्प भएको समयमा बिहीवारदेखि केही दिनका लागि सिन्धुपाल्चोकमा रहन बाध्य हुँदा झन्डै ९० किलोमिटर हिँडेर काठमाण्डू फर्कन तयार रहेको क्षणबारे भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
पूरा कुराकानी सुन्नुहोस्
nepali_011024_nepalfloodsewa image

'हामी तीन-चार दिन हिँडेर भए पनि काठमाण्डू जान तयार थियौँ: नेपालमा बाढी प्रकोप पछि

08:32

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand