अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

QUESTION TIME

A representative picture of a woman doing grocery shopping. Source: AAP / LUKAS COCH/AAPIMAGE

गाजा स्ट्रिपको दक्षिणी भागमा विस्फोट पछि घाइते भएकाहरू पहिले नै भरिएको नासार अस्पतालमा उपचारका लागि आएका छन्। इन्डोनेसियाको वेस्ट सुमात्राको मारापिमा गएको ज्वालामुखी विस्फोट पछि ११ जना पर्वतारोहीहरूको अवशेष भेटिएको छ। ज्वालामुखी विस्फोटको समयमा उक्त स्थानमा ७५ जना मानिसहरू थिए। एघार जनाको अवशेषसँगै तीन जना भने जीवित अवस्थामा फेला परेका छन्। यता अस्ट्रेलियामा भने कृषि मन्त्री मरी वट्ले क्रिसमसका बेला मानिसहरूबाट धेरै नाफा नलिनका लागि सुपरमार्केटहरूलाई चेतावनी दिएका छन्। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand