अस्ट्रेलियामा बसोबास: 'वेलकम टु कन्ट्री' भनेको के हो?

Welcome to Country before Super Netball, Melbourne 2022

Welcome to Country before Super Netball, Melbourne 2022 Source: AAP Image/James Ross

कुनै पनि कार्यक्रम सुरु हुनु पुर्व आदिवासी परम्परागत मालिकहरूद्वारा औपचारिक प्रस्तुति दिएको पछिल्लो समयमा हामीले धेरै देख्ने गरेका छौँ। उक्त स्वागत गर्ने चलनलाई 'देशमा स्वागत छ' वा 'वेलकम टु कन्ट्री' भनिन्छ। हामीले नेडक सप्ताह मनाइरहँदा, अस्ट्रेलियामा बसोबास सम्बन्धी जानकारी दिने क्रममा देशमा स्वागत छ भन्नुको अर्थ के हो र हामी सबैले कसरी परम्परागत भूमिका मालिकहरूलाई सच्चाइका साथ सम्बोधन गर्न सक्छौँ भन्ने बारे हेर्ने छौँ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand