एक दशक बढीको मेडिकल अध्ययन चाहिने बाल चिकित्सा किन रोजिन मेलबर्नकी रिजा खनालले?

Rija Khanal, 32, a resident of Melbourne, is set to join the very few names of pediatricians with Nepali heritage.

Rija Khanal, 32, a resident of Melbourne, is set to join the very few names of pediatricians with Nepali heritage. Credit: Supplied/Rija Khanal/Getty Images/Terry Vine

केही महिनामा तालीम सकाए पछि बाल रोग विशेषज्ञ बन्ने तरखरमा रहेकी मेलबर्नकी रिजा खनाल अध्ययनकै क्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने इच्छा पलाएको बताउँछिन्। लामो समयको मेडिकल पढाइ र त्यसपछि विशेषज्ञताका लागि चाहिने तालिमहरू सकाएपछि जनरल पिडियाट्रिसियन बन्ने तरखरमा रहेकी उनले बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्दा मिल्ने सन्तुष्टि निकै 'रिवार्डिङ्ग' लाग्ने बताएकी छिन्। नेपाली पृष्ठभूमिकी खनालले आफ्नो अध्ययन र यस क्षेत्रमा किन रुचि लाग्यो भन्ने बारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand