जलवायु परिवर्तनको रोकथाममा आम मानिसहरूले के कस्ता भूमिका निभाउन सक्छन्?

Pramisha Thapaliya is an Agricultural Economist from Nepal in the USA talking to SBS Nepali in Australia on Climate Change

Source: STEVEN SAPHORE (AAP) and Pramisha Thapaliya

विज्ञहरूले जलवायु परिवर्तन विरुद्ध आम मानिसहरूले व्यक्तिगत रूपमा चाल्ने कदमले पनि ठुलो सहयोग पुग्ने जोड दिँदै आएका छन्। त्यस्तै भनाइ प्रमिशा थपलियाको पनि रहेको छ।


संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको जलवायु परिवर्तन सम्बन्धि अन्तर-राष्ट्रिय प्यानल वा आइपीसीसी द्वारा पृथ्वीको तापमान पूर्वानुमान भन्दा एक दशक अगाडी नै १.५ डिग्रीले बढ्ने चेतावनीका साथ् प्रकाशित गरेको एक रिपोर्टले अस्ट्रेलिया लगायतका स्थानहरूमा जलवायु परिवर्तनका गम्भीर असरहरू देखिन सक्ने पनि बताएको छ।

तर, विज्ञहरूले जलवायु परिवर्तन विरुद्ध आम मानिसहरूले व्यक्तिगत रूपमा चाल्ने कदमले पनि ठुलो सहयोग पुग्ने जोड दिँदै आएका छन्।

हाल संयुक्त राज्यमा अध्यनरत र युवायुवतीहरूको तर्फबाट राष्ट्रिय सङ्घीय नीति निर्माण प्रक्रियामा योगदान पुर्‍याउन पनि कार्यरत प्रमिशा थपलियासंग यसबारे कुराकानी गरेका थियौं। 
थपलियासँग गरिएको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand