'सकिन्छ, तर चुनौतीहरू छन्': विदेशमा रहेका नेपालीले कहिले पाउलान् मताधिकार?

Bikal Shrestha (L) says that while there are numerous challenges in getting voting rights for non-resident Nepalis, it is not entirely impossible.

Bikal Shrestha (L) says that while there are numerous challenges in getting voting rights for non-resident Nepalis, it is not entirely impossible. Credit: (L) SBS Nepali / Prayas Dulal, (R) AAP / Sipa USA / Abhishek Maharjan

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको विधेयकमा नेपालको निर्वाचन आयोगले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने प्रावधान राखेको छ। त्यसो त सर्वोच्च अदालतले पनि विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्न मिल्ने गरी कानूनी प्रबन्ध गर्न आदेश दिएको थियो। विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने सम्भावना बारे निर्वाचन सुधारका क्षेत्रमा काम गरिरहेका नागरिक समाजका एक सदस्य, विकल श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand