पहिलो समलिङ्गी विवाह दर्ता गरेर चर्चा पाएको नेपालमा किन थप परिवर्तन खोजिँदै छ?

अघिल्लो वर्ष पहिलो समलिङ्गी विवाह दर्ता गरेर विश्वभर चर्चा पाएको नेपालमा एलजीबीटीआईक्यु प्लस समुदायका केही सदस्यहरूले भने थप परिवर्तन हुनु पर्ने विचार राखेका छन्।

From left to right: Payal, Pem, and Abhishek from the Nepali Queer Community Sydney expressed their excitement about their debut in the Mardi Gras parade, representing Nepal.

From left to right: Abhishek, Pem, and Payal from the Nepali Queer Community Sydney say they are excited to represent Nepal in the Mardi Gras Parade. Source: SBS / Sunita Pokharel

सिड्नीमा वार्षिक रूपमा आयोजना हुने मार्डी ग्रा मा नेपालको प्रतिनिधित्व पहिलो पटक गर्न लागेको नेपाली क्वेयर कम्युनिटी सिड्नीका सदस्यहरूले मानिसहरूले लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको हेर्न चाहेको बताएका छन्।

उक्त समूहबाट पायल महतो, अभिषेक बानिया र पेम तामाङले एसबीएस नेपालीसँगको कुराकानीमा नेपालमा यस समुदायलाई लिएर रहेको बुझाइलाई बढाउन विद्यालय स्तरबाट नै शिक्षा दिइनु पर्ने भनाइ राखेका हुन्।
पूरा लेख अंग्रेजी भाषामा उपलब्ध रहेको छ

Their country is called a 'beacon' of LGBTIQ+ rights. But this float is parading for true freedom


Share
Published 28 February 2024 2:48pm
By Sunita Pokharel
Source: SBS


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand