भानु जयन्तीमा कविता वाचन: 'अहिले यता चुनाव आ'को छ, कसै-कसैलाई दसैँ ला'को छ'

photo 6.jpg

Members of the Nepali community attended an event on Bhanu jyanti to discuss Bhanubhakta's contribution to Nepali literature. Credit: SBS Nepali/Krishna Pokhrel

सिड्नीमा शनिवार २१० औ भानु जयन्ती एवम् कविता वाचन समारोहको आयोजना भएको छ। साहित्य प्रति रुचि भएका नेपाली समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तको योगदानको चर्चा गरियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अस्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रमका केही सहभागीले कविता वाचन समेत गरेका थिए। अस्ट्रेलियामा साहित्य सम्बन्धी यस्ता कार्यक्रमको महत्त्व र साहित्य सिर्जनाका बिषयमा सहभागीहरुले हामीसँग गरेको कुराकानी सहित कविता वाचन सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand