'अरू समुदायहरूले पनि हाम्रो महोत्सवलाई ठुलो कार्यक्रमको रूपमा लिएका छन्': नेपाल फेस्टिभल डार्विन २०२४

Bhawani Paudyal collage 2.png

The Nepali community in Darwin is excited for the Nepal Festival 2024. Credit: Facebook/Non-Resident Nepali Association of Northern Territory/Supen's Photography, Facebook/Bhawani Poudel

एक जुनमा डार्विनको वटरफ्रन्टमा नेपाल फेस्टिभल डार्विन २०२४ हुन गइरहेको छ। गैर आवासीय नेपाली सङ्घ नर्दन टेरिट्रीको आयोजनामा हुने कार्यक्रमका संयोजक भवानी पौड्यालले महोत्सवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand