सगरमाथा देखि विवाह मण्डपसम्म, डार्विनको नेपाल फेस्टिभलमा नेपाली संस्कृतिको प्रदर्शनी

Nepal festival Darwin (1).jpg

Source: Facebook / Non-Resident Nepali Association of Northern Territory

शनिवार १० जुनमा डार्विनको वाटरफ्रन्ट क्षेत्रमा दिउँसो ३ बजे देखि सुरु हुने नेपाल फेस्टिभल २०२३ मा नेपाली सांस्कृतिक झाँकीदेखि नेपालको पहिचान दिलाउने सगरमाथा, बौद्ध स्तुपा, धरहरा लगायतका प्रदर्शनी रहेका छन्। नदर्न टेरिटरीकी मुख्य मन्त्री नटासा फायल्स र अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको उपस्थिति रहने महोत्सवमा प्रकाश सपुतका साङ्गीतिक प्रस्तुतिहरू रहेको गैर आवासीय नेपाली सङ्घको नदर्न टेरीटरी संयोजक विष्णु चापागाईँले एसबीएस नेपालीलाई जानकारी दिएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न 

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand