'नेपाली युवाहरूमा कलिग्रफिप्रति रुचि रहे पनि व्यवसायीकरणको खाँचो छ': आनन्द महर्जन

Pictures from the calligraphy workshop "Shabdakosh" that happened on 13 August 2022.

Source: Facebook / Callijatra/Ratan Anand Karna

कलिग्रफी अर्थात् अक्षरलाई सुन्दर रूपमा लेख्ने कला नेपालमा हाल केहीले प्रयोग गरिरहेका छन्।


नेपालमा कलिग्रफिको कुनै औपचारिक विद्यालय नभएता पनि कलिग्रफिप्रति उत्साह राख्ने केही मानिस र समूहले यो कला सिकाउने र प्रवर्द्धन गर्ने काम गरिरहेका छन्।

कलिग्रफरहरूले विद्युतीय माध्यममा प्रयोग गरिने फन्टहरू पनि बनाउने गरेका छन्।

कलिग्रफर र रञ्जना लिपिका अभियन्ता आनन्द महर्जनले युवाहरूमा कलिग्रफिप्रति रुचि बढ्दै गएता पनि यो कला र पेसा व्यावसायिक भने नभइसकेको बताएका छन्।
LISTEN TO
nepali_18082022_CaligraphyNepalReport.mp3 image

कलिग्रफर र रञ्जना लिपिका अभियन्ता आनन्द महर्जनसँगको पुरा कुराकानी सुन्नुहोस्

18:29
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand