नेपालमा बाढी पीडितहरू माझ सङ्क्रामक रोग फैलने जोखिम रहेको भन्छन् विशेषज्ञहरू

dinita_16x9 photos.png

Dr Anup Subedee (R) is an infectious disease expert. Credit: AAP/EPA/Narendra Shrestha, SBS Nepali/Prayas Dulal

गत सप्ताहान्तमा नेपालमा गएको बाढीका कारण सङ्क्रामक रोग फैलन सक्ने चिन्ता विशेषज्ञहरूले गरेका छन्। बाढी पीडितहरू माझ झाडापखाला लगायतका सङ्क्रामक रोग फैलने सम्भावना धेरै रहेको बताइएको छ। यस्ता रोगबाट बच्नका लागि खाने पानीमा विशेष ध्यान दिनु पर्ने बताइँदै गर्दा सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।


नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
कुराकानी सुन्नुहोस्
nepali_041024_anupsubediprayas image

नेपालमा बाढी पीडितहरू माझ सङ्क्रामक रोग फैलने जोखिम रहेको भन्छन् विशेषज्ञहरू

09:14

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand