मेलबर्नको भारतीय चलचित्र महोत्सव २०२४: अस्ट्रेलियन मन्त्रीलाई बलिवुडको निम्ता, प्रधानमन्त्री बने 'इन्स्पिरेसन'

(L-R) Assistant Minister for Foreign Affairs Tim Watts, Film Director Karan Johar, Actor Rani Mukerji, Prime Minister Anthony Albanese and Indian Film Festival of Melbourne (IFFM) Director Mitu Bhowmick Lange in Canberra on Tuesday, 13 August 2024.

(L-R) Assistant Minister for Foreign Affairs Tim Watts, Film Director Karan Johar, Actor Rani Mukerji, Prime Minister Anthony Albanese and Indian Film Festival of Melbourne (IFFM) Director Mitu Bhowmick Lange in Canberra on Tuesday, 13 August 2024. Source: SBS / Sunita Pokharel

इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आइएफएफएम)को १५ औँ संस्करणको पूर्व सन्ध्यामा क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी, सङ्घीय कला मन्त्री टोनी बर्क र सहायक विदेश मन्त्री टिम वाट्स लगायत अन्य गन्यमान्य मानिसहरू उपस्थित १३ अगस्टको उक्त कार्यक्रममा रानी मुखर्जी र करण जोहर जस्ता नाम चलेका बलिवुडकर्मीहरू विशेष आकर्षण थिए। यसबारे एक रिपोर्ट।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand