'जसको पढाई र इङ्लिस राम्रो छ, त्यसलाई लिने भन्ने बुझिन्छ': अस्ट्रेलियाको भिसा प्रणालीमा परिवर्तन

Shambhu Kadel_Migration Agent_Nepali

Immigration agent Shambhu Kandel spoke to SBS Nepali about immigration changes announced by the Australian government. Source: Facebook / Shambhu Kandel

अस्ट्रेलियाको आप्रवासन प्रणालीमा सुधारका लागि थुप्रै परिवर्तन गर्ने सङ्घीय सरकारले सोमबार, ११ डिसेम्बरमा घोषणा गरेको छ। जागिरका लागि अस्ट्रेलियनलाई प्राथमिकतामा राख्ने मनसाय सहित आप्रवासीहरूको सङ्ख्या आगामी दुई वर्षमा आधा घटाउने बताइएको छ। यसका लागि विद्यार्थी भिसामा कडाइका साथै सीपयुक्त कामदारलाई प्राथमिकतामा राखिने भएको छ। सरकारले ल्याउन लागेका मुख्य परिवर्तन र यसले अस्ट्रेलियामा बस्दै आएका र आउने तयारीमा रहेकाहरूलाई पार्न सक्ने प्रभावका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand