तमु ल्होसार २०२५: 'यो सांस्कृतिक पर्व मात्र होइन'

2F5A2936.JPG

Participants at Tamu Lhosar program organised by Tamu Samaj Sydney on Saturday, 4 January 2025 at Hurstville, Sydney. Credit: SBS Nepali/Krishna Pokhrel

न्यु साउथ वेल्सको गुरुङ समुदायले शनिवार, चार ज्यानुअरीमा तमु ल्होसार मनाएको थियो। नेपालमा पुस १५ मा मनाइने भए तापनि, अस्ट्रेलियामा भने बिदाको दिन पारेर समुदायका सदस्यहरू एकै ठाउँमा भेला भएर यो पर्व मनाएका हुन्। आयोजक तथा सहभागीहरूले उक्त कार्यक्रम र दोस्रो पुस्तालाई संस्कृति सिकाउने आवश्यकताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
रिपोर्ट सुन्नुहोस्
nepali_280125_lhosarsydney image

तमु ल्होसार: 'यो सांस्कृतिक पर्व मात्र होइन'

10:49

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand