नेपाल नर्सिङ दिवस: अस्ट्रेलिया र नेपालमा नर्सिङ गर्दाका फरक अनुभव

From left to right: Medha Niraula, Roseena Shahi,

From left to right: Medha Niraula, Roseena Shahi, Ambika Bohara, and Shreena Lamichhane share their experiences of working as nurses in both Nepal and Australia. Source: Supplied

नेपाल नर्सिङ सङ्घको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष माघ १५ मा नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ, जुन यो वर्ष २८ ज्यानुअरीमा परेको छ। विगतमा नेपालमा नर्सिङ पेसामा रहेका र हाल अस्ट्रेलियामा रजिस्टर्ड नर्सका रूपमा कार्यरत केहीले यी दुई देशमा काम गर्दाका फरक अनुभव एसबीएस नेपालीसँग बाँडेका छन्।


सुन्नुहोस्
nepali_280125_NepalNursingDay image

अस्ट्रेलिया र नेपालमा नर्सिङ गर्दाका फरक अनुभव

12:32

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand