'दुई वर्ष बसेर हेर्छु' भनेका नारायण प्रधानको ५१ वर्ष लामो अस्ट्रेलिया बसाइ अनुभव

Narayan Pradhan and his wife in London(L), the picture was taken the day before coming to Australia.

Narayan Pradhan and his wife in London(L), the picture was taken the day before coming to Australia. Source: SBS / Sunita Pokharel (R), Supplied / Narayan Pradhan (L)

सन् १९७४ मा आफ्नो श्रीमतीका साथ् पहिलो पटक अस्ट्रेलिया आएका नारायण प्रधान केही समय यहाँ बसेर नेपाल फर्किने सोचमा थिए। तर जीवनको आधा शताब्दी यहाँ बिताइसकेका उनलाई अस्ट्रेलियाको के कुराले बाँधेर राख्यो त? औँलामा गन्न मिल्ने सङ्ख्यामा नेपालीहरू भएको समयदेखि सबैभन्दा द्रुत गतिमा बढ्ने समुदाय बन्दा सम्मका प्रत्यक्षदर्शी प्रधानले एसबीएस नेपालीसँग आफ्नो अस्ट्रेलिया अनुभव सुनाएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand