निर्वाचन नजिकिँदै गर्दा न्यु साउथ वेल्सका नर्सहरूले चाले राज्य सरकारविरुद्ध कानुनी कदम

NSW NURSES MIDWIVES AD CAMPAIGN

A supplied scree-grab from a TV advertisement obtained, Sunday, February 5, 2023. Nurses and midwives are ramping up their campaign for nurse/midwife-to-patient ratios and will launch a TV advertisement across metropolitan and regional New South Wales today (5 February), warning voters of the side effects from chronic understaffing in public hospitals. Credit: (AAP Image/NSWNMA) NO ARCHIVING, EDITORIAL USE ONLY

राज्य स्तरीय निर्वाचन नजिकिँदै गर्दा, न्यु साउथ वेल्सको नर्स युनियनले राज्य सरकार विरुद्ध कानुनी कदम चालेका छन्। "प्रणालीगत र निरन्तर रूपमा नियमहरूको पालना नगरिएको, र हजारौँ नर्सिङ केयरका घण्टाहरू कम भएको भन्दै" नर्स तथा मिडवाइफ सङ्घले सरकार माथि आरोप लगाएको हो। यता प्रिमियर डोमिनिक पेरोटेले राज्यको स्वास्थ्य प्रणाली देशकै सबैभन्दा बलियो रहेको भनी दाबी गर्दै आएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।




Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand