सोसल मिडिया र नकारात्मक कमेन्ट: 'कमेन्ट त लेखेको हो नि भनेर जे पनि लेखिदिनु हुन्छ'

Salina Basnet (left) and Sovit Basnet discuss the impact of social media and the potential of the Nepali film market in Australia.

Salina Basnet (left) and Sovit Basnet discuss the impact of social media and the potential of the Nepali film market in Australia. Source: SBS

सलिना बस्नेत सोसल मिडियामा 'भाइरल' भएका सामाग्रीहरूलाई 'फलो' गर्ने धेरैका लागि चिरपरिचित अनुहार हुन्। हाल अस्ट्रेलियामा बसोबास गर्दै आएकी बस्नेतले सिड्नीमा आयोजित एक कार्यक्रममा सोसल मिडियामा आफ्नो सक्रियता र यसका सकारात्मक तथा नकारात्मक पाटो बारे एसबीएस नेपालीसँग कुरा गरेकी छिन्। त्यस्तै उनका बुबा तथा नेपाली चलचित्रका निर्देशक तथा कलाकार शोभित बस्नेतले अस्ट्रेलियामा नेपाली चलचित्र बजारको सम्भाव्यता बारे आफ्नो विचार राखेका छन्।


सुन्नुहोस्
nepali_091224_InfluencerNF.mp3 image

सलिना बस्नेत र शोभित बस्नेतसँग गरिएको कुराकानी सुन्नुहोस्

07:42

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand