"नेपाल र नेपालीलाई चिनाउने जमर्को": टास्मेनियाको पहिलो नेपाल महोत्सव

NFTRakesh.png

NRNA Tasmania State Coordinator and Nepal Festival Tasmania 2022 Event Coordinator Rakesh Shakya spoke to SBS Nepali

आज टास्मेनियाको राजधानी होबार्ट स्थित पार्लियामेन्ट हाउस लन्समा आयोजना हुन लागेको नेपाल महोत्सव टास्मेनिया र उक्त राज्यमा रहेका नेपालीहरूको अवस्थाबारे एनआरएनए टास्मेनियाका राज्य संयोजक एवं नेपाल फेस्टिभल टास्मेनिया २०२२का कार्यक्रम संयोजक राकेश शाक्यसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand