चुनावी माहौलले फुराएको गीत "हामी जनतालाई धेरै गाह्रो छ"

Raman Regmi

Source: Supplied / Raman Regmi

सिड्नी निवासी गायक रमन रेग्मीले नेपाली सर्वसाधारणले असल नेतृत्व नहुँदा सास्ती भोग्नु परेको अवस्थालाई आफ्नो गीतमा उतारेका छन्। केही समय अगाडी मात्र चुनावी माहौलका बिच नेपाल पुगेका उनले जनता नेताको पछि लागे पनि नेताहरू जिम्मेवार नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको अवस्थालाई गीतमा राखेको बताए। हामी जनतालाई धेरै गाह्रो छ बोलको गीत साथै उनको साङ्गीतिक यात्राका सम्बन्धमा रमन रेग्मीसँग गरिएको कुराकानी सुन्नुहोस्।



LISTEN TO
nepali_20112022_RamanRegmi.mp3 image

गायक रेग्मीसँगको पुरा कुराकानी सुन्नुहोस्।

09:51
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand