'पैसाले अनुभव किन्न सक्दैन': दुई हप्तामा तीन पटक सगरमाथा आरोहण गरी इतिहास रचेकी पूर्णिमा श्रेष्ठ

Purnima Shrestha arrives in Nepal after setting a record of climbing Mount Everest three times

Purnima Shrestha (C) welcomed by her friends and family members upon her arrival at the airport after setting a record for climbing Mt. Everest three times in a single season in Kathmandu, Nepal on 27 May, 2024. Source: Anadolu / Getty Images/Anadolu/Sunil Pradhan

पर्वतारोही पूर्णिमा श्रेष्ठले सन् २०२४ मा छोटो समयमा तीन पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान बनाएकी थिइन्। यसका साथै उनी सीएनएनको ठुलो सफलता हात पारेका खेलाडीहरूको वार्षिक सूचीमा पर्न सफल भएकी हुन्। श्रेष्ठसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
सुन्नुहोस्
nepali_02012025_purnimashrestha image

'पैसाले अनुभव किन्न सक्दैन'

08:49

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand