पारामाटा अपार्टमेन्टको बाल्कोनीबाट खसेकी दीक्षा दाहाललाई चिन्नेहरू के भन्छन्?

Deekshya Dahal, 39, fell to her death from a seventh-floor Parramatta apartment.

Deekshya Dahal, 39, fell to her death from a seventh-floor Parramatta apartment. Credit: AAP/Dan Himbrechts (L), TikTok/Deekshya Dahal/TikTok (R)

गत २ ज्यानुअरीमा सिड्नी स्थित एक अपार्टमेन्ट भवनको सातौँ तलाबाट खसेर ३९ वर्षीय रजिस्टर्ड नर्स  दीक्षा दाहालले ज्यान गुमाएको घटना सम्बन्धी पछिल्लो अपडेटमा प्रहरीले आफ्नो अनुसन्धान रिपोर्ट कोरोनरकहाँ पठाएको छ, जहाँ कसैमाथि पनि मुद्दा लगाइएको छैन। र आगामी दिनमा कोरोनरबाट प्राप्त हुने निर्देशन अनुसार अगाडी बढ्ने प्रहरीले बताउँदा दाहाललाई चिन्नेहरूले चाहिँ कस्तो प्रतिक्रिया दिएका छन् त, सुनौँ यो रिपोर्टमा।


सुन्नुहोस्
nepali_220125_deekshya dahal image

पारामाटा अपार्टमेन्टको बाल्कोनीबाट खसेकी दीक्षा दाहाललाई चिन्नेहरू के भन्छन्?

09:35
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

नोट: सङ्कट सहायता चाहने पाठकहरूले १३ ११ १४ मा , १३०० ६५९ ४६७ मा र २५ वर्षसम्मका व्यक्तिहरूले १८०० ५५ १८०० मा लाई सम्पर्क गर्न सक्नुहुन्छ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand