नेपाल फेस्टिभल सिड्नी २०२४: 'यो सारा प्रवासमा रहेका नेपालीहरूको फेस्टिभल हो'

Nepal Festival Sydney 2022 parade (Kumari and Prithvi Narayan Shah).jpeg

Nepal Festival Sydney 2022 parade. Credit: Sunita Pokharel

शनिवार २३ नोभेम्बरमा सिड्नीको केन्द्रमा रहेको डार्लिङ हार्बरको टम्बलङ पार्कमा नेपाल फेस्टिभल सिड्नी २०२४ को आयोजना हुन गइरहेको छ। न्यु साउथ वेल्स प्रिमियर साथै विपक्षी नेता र अन्य सङ्घीय र राज्य स्तरका राजनीतिकर्मीहरूको उपस्थितिमा नेपालको कला संस्कृतिको प्रदर्शनी गर्ने उद्देश्य राखिएको यस वर्षको नेपाल फेस्टिभलमा साङ्गीतिक प्रस्तुति भने एक्स ब्यान्ड र आस्था राउतको रहने आयोजक गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले बताएका छन्।


सुन्नुहोस्
Nepali_141124_NepalFestivalAnilPokherl image

नेपाल फेस्टिभल सिड्नी बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलसँग गरिएको कुराकानी

12:31
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand